समाचार

प्रधानमन्त्रीको प्रतिबद्धता सुन्दा खुशी लाग्यो : माधव नेपाल

काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता सुन्दा खुशी लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ,पुस २६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै अन्य दलहरुलाई समेत त्यसको पक्षमा उभिन आग्रह गरेका छन् ।

विश्वासको मत माग्दै प्रचण्डले भने– हामी सबै मिलौ, देश अगाडि बढाऔं

काठमाडौं,पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सबै मिलेर अघाडि बढ्नु पर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले

सरकारको प्राथमिकता सुशासन

काठमाडौं, पुस २६ । नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सुशासनलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको छ। सुशासन, प्रभावकारी सेवा

निःशुल्क भिसामै ठगिए युवा

विराटनगर, पुस २६ । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख

वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी

काठमाडौं, पुस २६ । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् ?

काठमाडौं, पुस २६ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं,पुस २६ । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो

जन्म, मृत्यु, विवाह दर्ताका लागि लिइँदै आएको शुल्क हट्ने

काठमाडौं, पुस २६ । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार