समाचार

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सिन्ह्वा,जेठ ११ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले  आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्

कोरोना अपडेट: २४ घण्टामा थप चारजनामा कोरोना पुष्टि

काठमाडौं,जेठ ११ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं,जेठ ११ । झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ मा  को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४०

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

काठमाडौं,जेठ ११ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले

बाँके प्रहरीको हिरासत कक्षमा कैदी बन्दीको मृत्यु

नेपालगञ्ज,जेठ ११ । बाँके प्रहरी मातहतको हिरासत कक्षमा अर्को बन्दीको मृत्यु भएको छ । एक हप्ताको अन्तरमा अर्को बन्दीको प्रहरी हिरासतमा मृत्यु भएको घटना घटेको हो । कोहलपुर नगरपालिका वडा

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे?

काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने

काठमाडौं, जेठ ११। सरकारले देशभरिका सबै भूभागलाई एक आसपसमा द्रुत रूपमा जोड्नेगरी यातायातको सञ्जाल विकास गर्ने नीति अघि सारेको छ । सरकारले सबै यातायात प्रणालीलाई एकअर्काको परिपूरकका रूपमा विकास गर्नेसमेत

साकार हुँदै जित्नैपर्ने दबाब

पोखरा, जेठ ११। पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ । सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमः दोहोरिए ‘सपनाका पुलिन्दा’

काठमाडौं, जेठ ११ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत