समाचार

मंसिर ४ गते हुने निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं,कात्तिक १८ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं,कात्तिक १८ । नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपाल आयल निगमले के गर्छ ?

काठमाडौं,कात्तिक १८ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोल

लुक्लामा हवाई चाप उच्च

सोलुखुम्बु, कात्तिक १८ । पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका

किसानलाई मल र उम्मेदवारलाई मतको चिन्ता

काठमाडौं, कात्तिक १८। काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक

भटमास र पाम तेलको भर

काठमाडौं, कात्तिक १८ । विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको

नुवाकोट लिखु गाउँपालिका स्तरीय तरुण दल गठन सम्पन्न

नुवाकोट, कात्तिक १८ । जिल्लाको लिखु गाउँपालिका स्तरीय तरुण दलको कार्यसमिति गठन भएको छ । कार्यसमितिको अध्यक्षमा राजन ढकाल निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा भगवान राई, भगवान अधिकारी, सचीवमा

नेपालले पायो थप २२ मेगावाट विद्युत् निर्यातको अनुमति, अब दैनिक झन्डै ४०० मेगावाट निर्यात हुने

काठमाडौं,कात्तिक १८ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति

डिजिटल करेन्सी यसै वर्षभित्र

काठमाडौं,कात्तिक १८। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) भित्र आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने गरी तयारी अघि बढाएको छ । विश्वभर केन्द्रीय बैंकहरूले विद्युतीय मुद्रा जारी गर्ने