
नयाँदिल्ली,जेठ ६ । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय

काठमाडौं,जेठ ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

काठमाडौं,जेठ ६ । देश अहिले चुनावी माहोलमा रहेको छ । देशभर बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै कति ठाउँमा नतिजा आएर विजय उत्सव बनाइरहेका छन् भने कयौं स्थानमा

नुवाकोट,जेठ ६ । जिल्लाको विदुर नगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठ विजयी भएका छन् । मेयरमा विजयी भएका श्रेष्ठले झण्डै ३ हजार मतसहित एमालेका उम्मेद्धवार सञ्जु पण्डितलाई

रामेछाप,जेठ ६ । रामेछाको खाँडादेवी गाउँपालिका एमालेले पुःन कब्जामा लिएको छ । यससंगै त्यहाँ नेकपा एमालेका उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ पालिका अध्यक्ष र रमा घिसिङ् बिजयी भएका हुन् । गत निर्वाचनमा
काठमाडौं, जेठ ६। २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र

ओखलढुंगा, जेठ ६ । बाबु २० वर्षसम्म लगातार प्रधानपञ्च, त्यसपछि आमा पाँच वर्ष प्रधानपञ्च । र, स्थानीय तहअन्तर्गतको गाउँपालिकामा लगातार छोरा दुईपटक अध्यक्षमा विजयी । यस्तो संयोग बिरलैलाई मिल्छ ।

काठमाडौं, जेठ ६। अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् ।

कपिलवस्तु,जेठ ६। कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवारले चुनाव जितेका छन । एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरि चुनाव जिते ।