
एजेन्सी कात्तिक १९ । भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको

घलेभन्ज्याङ, नुवाकोट कात्तिक १९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने भएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा युवा तथा खेलकुद शाखाले बुधबार एक

काठमाडौं कात्तिक १९ । वीर अस्पतालमा आकस्मिक कक्षमा काम गर्ने १७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अहिलेको कोरोनाभाइरस महामारीको यो समयमा पनि अस्पताल प्रशासनले आफ्ना माग

धनगढी कात्तिक १९ । धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको केराउ तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीका एक व्यापारीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका

काठमाडौं कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तत्काल पदबाट राजीनामा दिने पक्षमा नरहेको बताएका छन् । मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन समारोहमा बुधबार सम्बोधन गर्दै ओलीले आफूले अहिले

काठमाडौं कात्तिक १९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महामारीका कारण रोजगारी गुमेर खान नपाएका कसैले पनि भोकै बस्न नपर्ने बताएका छन् । उनले यदि कसैलाई त्यस्तो अफ्ठ्यारो परेको भए

काठमाडौं कात्तिक १९ । काठमाडौँको माइतीघरमा भारतविरुद्ध प्रदर्शन भएको छ। मिचिएका नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा विभिन्न २१ दलको आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले कालोझण्डासहित भारत विराधी नाराबाजी

काठमाडौं कात्तिक १९ । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई कालोझन्डा देखाउने बताउँदै आएका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको एसएसपी श्याम ज्ञवालीले बताए

काठमाडौं कात्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नि ५९ वर्षीया सीता महराको निधन भएको छ । उपचारको क्रममा सीताको बुधबार बिहान ६:२५ बजे नर्भिक अस्पताल काठमाडौंमा निधन भएको हो ।