समाचार

नुवाकोटको बेलकोटगढीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत दीप प्रज्वलन कार्यक्रम सम्पन्न

नुवाकोट,मंसिर १४ —  “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ”(“UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS” ) भन्ने मूल नारासहित सुरु भएको लैङ्गिक हिंसा विरुद्धको

जहाँ रहे पनि ‘नेपाली हुँ’ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,मंसिर १४ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

गोरखाको १२ किलोमा रोकिएको बस पल्टियो, १ जनाको अवस्था गम्भीर

गोरखा,मंसिर १४ । गोरखाको १२ किलो भन्ने ठाउँमा आज दिउँसो बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

काठमाडौं,मंसिर १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर

सुन ताेलामा १६०० रूपैयाँ बढ्याे, चाँदीकाे मूल्यमा नयाँ रेकर्ड

काठमाडौं,मंसिर १४। साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँ बढेकाे हाे । नेपाल

एमाले नुवाकोटबाट पन्ध्र प्रतिनिधि सर्वसम्मत चयन

नुवाकोट,मंसिर १४ । नुवाकोटबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । आयोजक बाहेक २ क्षेत्रबाट ७ – ७ गरी १५ जना

देशभर आज आंशिक बदली, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री

काठमाडौँ ,मंसिर १४— जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै विशेष मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहनेछ। आज बिहान

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ,मंसिर १४। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,मंसिर १४।नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४