समाचार

काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्‍यो, देशभर चिसो बढ्दै

काठमाडौं,कात्तिक २६ । देशभर चिसो बढ्ने क्रम सुरु भएको छ। पछिल्लो समय तापक्रम घट्दै जाँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड

एनपिएलमा आज पोखरा–विराटनगर र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौं,कात्तिक २६ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्याह्न १२ः३० बजे पोखरा एभेन्जर्स र विराटनगर

भीमफेदी ईभी दुर्घटनामा मृतकको संख्या १० पुग्यो, ५ जना घाइते

मकवानपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित सडकबाट ईभी गाडी खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। प्राप्त पछिल्लो जानकारीअनुसार दुर्घटनामा मृत्यु

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै, पर्यटन व्यवसाय लयमा फर्किँदै

रसुवा,कात्तिक २६। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

अन्ताल्या (टर्किए),कात्तिक २६- जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका

भाइटिकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

काठमाडौँ,कात्तिक २६ । तिहारको भाइटिकाका दिन सशस्त्र प्रहरीले काठमाडौँ उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई हजार ४८६ जना सर्वसाधारणले यात्रा गरेका छन् । भाइटिकाका दिन सार्वजनिक यातायातका

तिहार मनाउन प्रहरी महानिरीक्षक डा. के.सी. गृहजिल्ला नुवाकोटमा

नुवाकोट,कात्तिक २६ । नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार के.सी. तिहार पर्व मनाउन आफ्नो गृहजिल्ला नुवाकोट आउनुभएको छ। उहाँ विदुर नगरपालिका–७, तुप्चेस्थित जन्मघर पुगेर भाइटीका ग्रहण गर्नुका साथै पारिवारिक जमघटमा

पर्वतीय एजेन्डा र जलवायु वित्तमा नेपालको जोड

काठमाडौं,कात्तिक २६ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकका लागि जलवायु वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्नुपर्ने बताउनुभएको छ। टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी

म्याग्दीको बालगृहमा आश्रित बालबालिकाले सामूहिक भाइटिका लगाए

म्याग्दी,कात्तिक २५ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका