
स्याङ्जा,भदौ २९ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी-४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनार हुनुहुन्छ । सोमबार बिहान

रसुवा,भदौ २९। टाेखा नगरपालिका–१ झोरका स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाको सहयोगमा संकलन गरिएको राहत सामग्री उत्तरगया गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। टाेखा नगरपालिका–१ का वडा अध्यक्ष रमेशकुमार लामिछानेसहित वडा

काठमाडौं,भदौ २९। तीजको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला

काठमाडौं,भदौ २९। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११

रसुवा,भदौ २९। रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो

काठमाडौँ,भदौ २९। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने व्रतालु महिलाको बिहानैदेखि घुइँचो लागेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको पशुपति क्षेत्र

ललितपुर,भदौ २९। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ । महामन्त्री पौडेलले आगामी

काठमाडौँ,भदौ २९।‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस आयोजना गर्न लागेको प्राज्ञ परिषद्