
काठमाडौं,साउन १० । पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाउने सहमति भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह,

काठमाडौ,साउन १० । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ

काठमाडौं, साउन १० । नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन । नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा

काठमाडौं,साउन १० । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई

काठमाडौं,साउन १० । दैनिक अर्बौंको कारोबार भइरहेको पूँजीबजारमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा शेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जा लिएर पनि कारोबार गरिरहेका छन् । तर यस्तो कर्जा प्रवाहको वृद्धि

काठमाडौं,साउन १० । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले प्रदेशलाई बेस बनाएर आगामी आइतवारदेखि पोखरा–नेपालगञ्जमा सीधा उडान गर्ने भएको छ । कम्पनीले साउन १७ गते आइतवारदेखि सातामा ३ दिन गण्डकी

काठमाडौं,साउन १० । पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आ≈वान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ

चुक्तापूँजी रू. १० करोडदेखि १ अर्बसम्म तोकिने काठमाडौं,साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४

काठमाडौं,साउन १० । नेपालले पहिलोपटक वैदेशिक व्यापारमा रू. १ खर्बभन्दा बढीको निर्यात गरेको छ । यसअघि निर्यात आकडामा रू. १ खर्बसम्म पुग्न नसकेको नेपालले गएको आर्थिक वर्ष २०७७/७८ मा रू.