
दाङ,साउन ९ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ । प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको

लुम्बिनी,साउन ९ । लुम्बिनी विश्व स्वास्थ्य संगठनले शारिरीक व्यायामका माध्यमबाट शरिरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ वाक द टक अभियान थालेको छ ।

नपाली कांग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवशनमा नुवाकोटको पार्टी सभापतिमा प्रमुख दावेदार देखिएका महत युवाहरुको प्रतिनिधि बन्ने अभियानमा छन् । गत

काठमाडौं, साउन ९ । अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो। कोरोना खोप लगाउन

धरान,साउन ९ ।अपहरण गरी एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का २५ वर्षीय संगित थापा, सोही वडाका

काठमाडौं, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको

बाजुरा,साउन ९ । जिल्लाकाे गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर दुई घोडाको मरेका छन् । आज विहाना वालुवा बोकेर बडीमालिका नगरपालिका–२ को मैमातोलाबाट आउने क्रममा घट्मुना बजारको जीप पार्किङ्ग गर्ने स्थानमा

काठमाडौँ,साउन ९ ।राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित योग कार्यक्रम सम्पन्न भएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव

एजेन्सी,साउन ९ । टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जितेकी हुन।