टोकियाे अ‍ोलपिम्कको पहिलो स्वर्ण चीनले जित्यो



एजेन्सी,साउन ९ । टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ ।

महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जितेकी हुन।

१० मिटर राइफलको पहिलो चरणमा कियान छैठौं स्थानमा रहेकी हुन । नर्वेकी डेउस्टेड हेग शीर्ष स्थानमा रहेकी थिइन । तर उक्त अग्रतालाई उनले अन्तिम आठमा निरन्तरता दिन सकिन ।

प्रतिक्रिया दिनुहोस्