समाचार

रसुवाको पार्वतीकुण्डमा ५ हजार जनाले गरे दर्शन

रसुवा,भदौ ७ । रसुवाको प्रशिद्द धार्मिक आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङस्थित पार्वती कुण्डमा दर्शनार्थीहरुको घुईचो लागेको छ। जनैपूर्णिमाका दिन लागेको मेलामा ५ हजार बढीले पार्वतिकुण्डको दर्शन गरेको चिलिमेकी स्थानीय

नुवाकोटको छहरे बजारमा गाईजात्राको रौनक

नुवाकोट,भदौ ७ । हरेक वर्ष झैं यसवर्ष पनि जिल्लाको छहरे बजारमा गाईजात्रा पर्व मनाइएको छ। दिवंगत भएका घरपरिवारबाट विभिन्न शैलीमा बिहानैदेखि लिखु गाउँपालिकाको भट्टथोक र शिवपुरीको थानापतिलगायत आसपासका नेवारी बस्तीबाट

कोरोना अपडेट: थपिए १८०१ संक्रमित, निको १९२४

काठमाडौं, भदौ ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय १ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९ सय

पहिरोका कारण पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे-ठूलोभार्खु सडकखण्ड अवरुद्ध

रसुवा, भदौ ७ । अविरल वर्षाका कारण आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । धुन्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको रसुवाका

नुवाकोटको स्थानीय तहको बेरुजु ४९ करोड दुई लाख

नुवाकोट,भदौ ७ । जिल्लाको बेरुजु रकम आर्थिक वर्ष ०७५/७६ को तुलनामा आर्थिक वर्ष ०७६/७७ मा झण्डै दोब्बरले बढेको छ । जिल्लाको १२ वटै स्थानीय तहको गरी आर्थिक वर्ष ०७५/७६ मा

सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’

काठमाडौं,भदौ ७ । कलाकारद्वय सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’ लोकदोहोरी गीत बजारमा आउने भएको छ। गनगन गीतका उनै चर्चित गायक सङ्गम थापाको ब्यबस्थापन रहेको खेतको आली

भारतमा गएको १६० दिन यताकै कम संक्रमित थपिए

एजेन्सी,भदौ ७ । भारतमा बितेको १६० दिन यताकै कम कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २५ हजार ७२ जना नयाँ सङ्क्रमितको पुष्टि भएका हुन। यो सङ्क्रमित संख्या गएको

कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने बोर्डको तयारी

काठमाडाैँ,भदौ ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै  गर्ने तयारी गरेको छ । परीक्षा दिने अधिकांश परीक्षार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै

झापाका विक दम्पत्तिले छातीमा छोरी चेपेर गरे आत्महत्या, कारण यस्तो

झापा, भदौ ७ । झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एक दम्पत्तिले ८ महिने छोरी च्यापेर आफुहरु पासो लागी आत्महत्या गरेका छन् । घर भित्र झुण्डिएको अवस्थामा सोमबार उनीहरु फेला परेको