समाचार

एमाले १०औं महाधिवेशनः उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

काठमाडौं, कार्तिक १३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन । हालै सम्पन्न एमालेको

तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ

काठमाडौं, कार्तिक १३। तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको

हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दो

काठमाडौं, कात्तिक १३। हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष

प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन,कात्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य(बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन

एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन

काठमाडौ,कार्तिक १३ । जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

काठमाडौं,कात्तिक १३ । ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य (मूल्यसहित)

काठमाडौं,कात्तिक १३ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि  बढाएको छ । नेपाल आयल निगमले शुक्रवार मध्यरातबाटलागू हुने गरी  खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो

पुष्प व्यवसाय मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण : अर्थमन्त्री शर्मा

काठमाडौं,कात्तिक १३ । अर्थमन्त्री जनार्दन शर्माले पुष्प व्यवसाय मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताउनु भएको छ ।  शुक्रवार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी – २०७८ को उद्घाटन

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ

काठमाडौं,कात्तिक १२ । इन्धनको मुल्य फेरी बढेको छ । नेपाल आयल निगमले आज रातीबाट लागु हुनेगरि खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मुल्य बढाएको हो । सबैप्रकारको इन्धनको