समाचार

यस वर्ष देउसी भैलो खेल्न नपाइने

काठमाडौं, कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय

कोरोना खोप खरिदका लागि पहल

काठमाडौं, कार्तिक २२। नेपाल सरकारले कोरोना भाइरसको खोप खरिद प्रक्रियाका लागि पहल अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा

तिहारपछि त्रिविको परीक्षा

काठमाडौं, कार्तिक २२। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा तिहारपछि तत्काल सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै

गुल्मीको रेसुङ्गामा कोभिड कृषि कार्यक्रम: जनप्रतिनिधिका आफन्तको रजाइँ

गुल्मी, कार्तिक २२ । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् । उनको घरमा अहिले

आईसीयु र भेन्टिलेटरमा बिरामीको संख्या बढ्यो

काठमाडौं,कार्तिक २२ । आईसीयु र भेन्टिलेटरमा बिरामीको संख्या बढेको छ। देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या

झोरमा सडक निर्माण कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध

झोर,कात्तिक २१ । टोखा-छहरे सडकखण्डको झोरमा सडक निर्माण कार्यले यातायात अवरुद्ध भएको छ। शुक्रबारदेखि सुरु भएको कल्भर्ट तथा हिमपाइप बिच्छ्याउने कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको स्थानीय युवा दिपेन्द्र लामिछानेले बताए।

ओलीसँग भेटेर बैठक बोलाउन माग गर्ने प्रचण्डले बोलाएको सचिवालय बैठकको निर्णय

काठमाडौं कात्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार ५ जना सचिवालय

काठमाडौँ उपत्यकामा १३ सय ३८ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २१ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार

नागढुङ्गाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं कात्तिक २१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता