काठमाडौं कात्तिक २० । सेयर बजारको परिसूचक नेप्से बिहीबार ४. ४७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक १६ सय ३६ अंकमा कायम भएको छ। यस दिन २
काठमाडौं कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भन्दै मन्त्रीहरुलाई संकटको सामना गर्न तयार रहन आग्रह गरेका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा
काठमाडौं कात्तिक २० । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ । नेकपाभित्रको विवाद
काठमाडौं कात्तिक २० । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडिकल मास्क पठाएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज नरवणेमार्फत
नुवाकोट कात्तिक २० । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासनमार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका
काठमाडौं, कार्तिक २०। हालसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको
नुवाकोट,कात्तिक २० । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ कोरोनामुक्त भएका छन् । कात्तिक ३ गते गरिएको स्वाब संकलनमा उनको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो। उनी बुधवार कोरोनामुत्त भएको
काठमाडौं, कार्तिक २० । गत वर्ष झै तिहार नजिकिदै गर्दा पनि आममानिसमा तिहारको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र
काठमाडौं,कात्तिक २०। कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरो