समाचार

युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको पनि आम्दनी घट्ने

काठमाडौँ,फागुन २८ । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ ।यो सँगै अब युटुयुबरको आम्दानीमा भारी गरिवट हुने जनाइएको छ ।

श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि हत्या

रुपन्देही,फागुन २८ । जिल्लाको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ । आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको

मोटरसाइकलको ठक्करबाट बेलकोटगढीका श्रेष्ठको मृत्यु

नुवाकोट,फागुन २८ । गएराति नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर

स्वीकृति नलिएरै अब फ्रिक्वेन्सी

काठमाडौं, फागुन २८ । घरायसी प्रयोजनमा उपयोगी हुने निश्चित ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग गर्नसक्ने व्यवस्था गरिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीमित क्षेत्रभित्र प्रयोग गर्न सकिने त्यस्तो

विद्यालयमा स्तरीय खाजा नपाए उजुरी गर्न सकिने

काठमाडौं, फागुन २८ । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिरहेका आफ्ना बालबालिकाले दैनिक कस्तो खाजा पाइरहेका छन् भनेर कहिल्यै चासो लिनुभएको छ ? गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या

२ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

काठमाडौं, फागुन २८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको

यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

काठमाडौं, फागुन २८ । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर

घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं,फागुन २८ । मुलुकको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता रकम घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा २५ अर्ब ३१ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी

काठमाडौ,फागुन २८ । सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी भएका छन् । काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन्