समाचार

काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, फागुन २०। काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा

एमाले बाँकेको जिल्ला विभागले पूर्णता पायो (नामावली सहित)

बाँके,फागुन २० ।  नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा

दैलेखमा आगोमा जलेर आमा–छोराको मृत्यु

दैलेख,फागुन २०। दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय

नेपालमा थप १११ जनामा कोरोना संक्रमण : एक जनाको मृत्यु

काठमाडौं,फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा

सिन्धुपाल्चोकमा जेसीबी दुर्घटनामा सहचालकको ज्यान गयो

सिन्धुपाल्चोक,फागुन २० । सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना भएको छ । सो दुर्घटनामा सहचालकको ज्यान गएको छ । सिन्धुपाल्चोकस्थित सागाचोक गढी वडा नम्बर १२ मा सो सेसीबी दुर्घटना भएको प्रहरीले जनाएको छ

नुवाकोटको विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा आयो

नुवाकोट,फागुन २० । नुवाकोटमा सुलभ तरकारी तथा फलफूल बजार खुलेको छ । विदुरमा सञ्चालित सो तरकारी तथा फलफूल बजार जिल्ला सहकारी संघ नुवाकोटले सञ्चालनमा ल्याएको हो ।  शुक्रबार एक कार्यक्रम

कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत

प्युठान,फागुन २० । प्युठानको सरुमारानी गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही ३५ हजार रुपियाँ उपलब्ध गराएको छ । गाउँपालिकाले १२ जना मृतकका परिवारलाई रकम सहयोग गरिएको अध्यक्ष झग

महिलाहरु लडाकु तालिम लिनुपर्छ: प्रदेश प्रमुख शेरचन

कपिलवस्तु,फागुन २० । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाहरु लडाकु तालिम लिनुपर्ने बताउनु भयो । आफ्नो आत्मा रक्षाका लागि महिला सक्षम हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनले जानकारी दिनुभयो । राष्ट्रिय मानव

बञ्चरेडाँडा ल्याण्डफिल समयमै सम्पन्न गर्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं,फागुन २० । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ताेकिएकै समयमा वञ्चरेडाँडा ल्याण्डफिल सम्पन्न गर्न निर्देशन दिएकी छन । काठमाडौ महानगरपालिकासहित १८ वटा स्थानीय तहकाे ५० वर्षका लागि फाेहाेरमैला व्यवस्थापन गर्ने