समाचार

गुल्मी बन्यो कोरोनामुक्त जिल्ला

गुल्मी,फागुन १३ । गुल्मी कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेपछि जिल्ला संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए

एकैपटक ३१ सह–सचिवको सरुवा को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौ,फागुन १३ । सरकारले विभिन्न मन्त्रालय र कार्यालयका ३१ सह–सचिवहरुको सरुवा गरेको छ ।। मन्त्रालयले राजपत्राङकित प्रथम श्रेणीका सह–सचिवहरुको एकैपटक सरुवा गरेको हो । यसरी सरुवा हुने सह–सचिवमा अख्तियारका खगेन्द्रप्रसाद

बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,फागुन १३ । नेपालमा बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

‘छहरे महोत्सव’ले समग्र नुवाकोटको झल्को दिनेछ- सानु केसी, संयोजक छहरे महोत्सव

नुवाकोटको लिखु गाउँपालिकाको थान्सिङमा भोलि शुक्रबारदेखि प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ सुरु हुने भएको छ। महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले गर्ने महोत्सव आयोजक लिखु गाउँपालिकाले

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको ज्यान गयो

कञ्चनपुर, फागुन १३ । कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको ज्यान गएको छ। जिल्लाको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट लडेर ज्यान गएको हो । मृत्यु हुनेमा कञ्चनपुरको

प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार गठन असम्भव : सूर्य थापा

काठमाडौं,फागुन १३ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय

कुहिएको अवस्थामा महिलाको शव भेटियो

सिरहा,फागुन १३ । जिल्लाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया

नुवाकोटको लिखुमा मालबाहक गाडी पल्टिँयो

नुवाकोट,फागुन १३ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ बराफेदीमा मालबाहक गाडी (डिब्बा) पल्टिएको छ। सदरमुकाम बट्टार बजारबाट लिखुको ढिकुरे तर्फ गइरहेको ना २ ख २५८२ नम्बरको गाडी अनियन्त्रित भइ

सुनको मूल्यमा गिरावट, तोलाको कति?

काठमाडौं, फागुन १३ । सुनको मुल्य नेपाली बजारमा केही दिन यता गिरावट आएको छ । बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार