डोटी साउन २७ । लगातार पानीका कारण डोटीमा घर भत्किँदा एकै परिवारका ४ को मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा स्थानीय
नुवाकोट साउन २७ । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञाको क्षेत्र पनि बढाएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको साउन २३ को निर्णय अनुसार २४
काठमाडौं,साउन २७ । आइतबार गोंगबुमा विभत्स रुपमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको
चौतारा,साउन २७ । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ६७ जना निको भइ घर फर्किसकेका छन् भने चार जना सक्रिय संक्रमित उपचाररत छन् । दुई जनाको
काठमाडौँ, साउन २७ । आज श्रीकृष्ण जन्माष्टमी पर्व , मंगलबार हिन्दु धर्मावलम्बीले देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी यस पर्व श्रद्धापूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रूपमा भगवान् श्रीकृष्णलाई
काठमाडौं साउन २६ । मेडिकल कलेज कोहलपुर बाँकेमा सोमबार एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी
काठमाडौ साउन २६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताएका छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताए ।
नुवाकोट साउन २६ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा ३ र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा
काठमाडौं साउन २६ । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को