
काठमाडौं माघ १४ । बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म

काठमाडौं माघ १४ ।विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ। अहिलेसम्मको तथ्यांकअनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या १० करोड ३४ लाख ८ हजार ७८३ पुगेको हो। त्यस्तै २१ लाख ६०

काठमाडौं माघ १४ ।कुसुम खड्काले ह्याट्रिक पुरा गरेपछि विराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा

काठमाडौं माघ १४ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार

काठमाडौं माघ १४ ।सशस्त्र प्रहरीको एपीएफ क्लब जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको

जुम्ला माघ १४ । जुम्लाको तिला गाउँपालिका वडा नं ७, पोखरीस्थित गोठीगाउँमा मंगलवार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२

काठमाडौं माघ १४ ।मंगलबार दोहोरो अंकको गिरावट देखिएको पूँजीबजारमा बुधबार भने दोहोरो अंककै सुधार देखिएको छ। हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.७९ अंकले घटेकोमा आज पुरानै लयमा फर्किर १८.८६

काठमाडौं माघ १४ ।नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ ।बुधबार दाहाल–नेपाल समूहका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना

काठमाडौं माघ १४ । नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट पारेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री