समाचार

संविधानको उल्लंघन गरेकाले ओली प्रधानमन्त्री पदमा बस्न मिल्दैन: घनश्याम भुसाल

बुटवल माघ ३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले संविधानको उल्लंघन गरेकाले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका छन्। प्रचण्ड–नेपाल समूहको नेकपाले रुपन्देहीको तिलोत्तमामा शनिबार

दाहाल–नेपाल पक्षले माघ ९ गते विशाल प्रदर्शन गर्ने

काठमाडौं माघ ३ । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी,

भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं माघ ३ । नेपाल–भारत सँयुक्त आयोगको बैठकका लागि गत विहीबार दिल्ली प्रस्थान गरेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फिर्ता भएका छन्। उनी साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा एपीएफको विजयी सुरुवात

काठममडौं माघ ३ । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार प्रदेश १ लाई १ सय

केटाकेटीलाई मन्त्री बनाए पुक्क लात्ताले हानेर भागे– प्रधानमन्त्री ओली

काठमाडौं माघ ३ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेको आरोप लगाएका छन् । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उनले मन्त्री बनाएपछि

प्रतिनिधि सभा विघटनको कदम सच्याउनुपर्छ : शशांक कोइराला

नवलपुर माघ ३ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रतिनिधि सभा विघटनको कदम सच्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसद्वारा देशभरिका सबै पालिकाहरुमा गरिएको विरोध कार्यक्रमको क्रममा नवलपुर जिल्लाको देवचुली नगरपालिकामा

‘यो सरकार कामचलाउ होइन, सबै काम गर्न पाउँछ : सुभासचन्द्र नेम्वाङ

काठमाडौं माघ ३ । पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले अहिलेको सरकार वैधानिक सरकार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा

जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको हो: अर्थमन्त्री पौडेल

काठमाडौं माघ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताएका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले देश

थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टी, ४७७ जना डिस्चार्ज, ६ संक्रमितको मृत्यु

काठमाडौं माघ ३ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या