समाचार

नुवाकोट लिखु गाउँपालिकालाई ज्वय फाउन्डेसनको स्वास्थ्य सामग्री सहयोग

नुवाकोट, जेठ २२ । ज्वय फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ। उक्त फाउन्डेसनले लिखु गाउँपालिकालाई करिब २२ लाख बराबरको ९ लिटर क्षमताको १०

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा

काठमाण्डौ,जेठ २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई

विवादस्पद अभिव्यक्ती दिएको भन्दै महतोको सर्बत्र बिरोध

काठमाडौँ,जेठ २२ । शुक्रबार मात्रै नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएका छन् । शुक्रबार महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि

ऐरावतीका आगलागी पीडितलाई राहत बितरण

प्यूठान,जेठ २२। प्यूठानको ऐरावती गाउँपालिका– १ बेलबोट गाउँका आगलागी पीडित ७ घर परिवारलाई शनिबार राहत बितरण गरिएको छ । प्यूठान सेवा समाज दोहा कतारले पठाएको २१ हजार र स्थानीयबाट संकलन

नेपालमा थप ८ हजार ३४३ संक्रमित निको, ५ हजार ४२ थपिए

काठमाडौ,जेठ २२ । नेपालमा बितेको २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भनेर ८ हजार बढी निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार

नुवाकोटमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिए, ८३ जना निको

नुवाकोट,जेठ २२ । जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ३३७ जनामा गरिएको परिक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी

एन्जिलिना शिवशक्ति ट्रष्टद्वारा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई सहयोग

नुवाकोट,जेठ २२ । एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको

कोभिडको महामारीमा तम्घासमा बजार अनुगमन

गुल्मी,जेठ २२ । जिल्ला सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी निषेधाज्ञामा हुने कालो बजारी, कृत्रिम अभाव, म्याद

नेता प्रदिप ज्ञवालीले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं,जेठ २२ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको