समाचार

सप्तरीको पशु फार्ममा आगलागी, २० वटा गाई मरे

राजविराज,चैत ७ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ मा शुक्रबार विद्युत सर्ट भइ आगलागी हुँदा २० वटा गाई मरेका छन् । अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार भएको

आज काठमाडौको विभिन्न स्थानमा बिजुली काटिदै

काठमाडौ,चैत ७ । आज काठमाडौंका विभिन्न स्थानमा ४ देखि ८ घण्टासम्म बिजुली काटिने भएको छ । प्राधिकरणद्वारा प्रकाशित सूचनाअनुसार बत्तीसपुतली फिडरअन्तगर्त चाबहिल स्तुपा, नेपाल टेलिकम, पशुपति कलेज एरिया, मित्रपार्क, जय

पहिलो दिनमै सिंगटी हाइड्रोको आईपीओमा मागभन्दा डेढ गुणा बढी आवेदन

काठमाडौं,चैत ७ । शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो

टोखा १ को सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौ,चैत ६ । टोखा नगरपालिका वडा नम्बर १ को सहयोग तथा झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित

भारतको सहयोगमा पुनर्निमित नुवाकोटका चार विद्यालय भवनको उदघाटन

नुवाकोट, चैत ६ । मित्रराष्ट्र भारतको सहयोगमा पुर्ननिर्मित जिल्लाको चारवटा विद्यालयको भवन उदघाटन सम्पन्न भएको छ । शुक्रबार छुट्टाछुट्टै कार्यक्रमका बीच चार विद्यालयको नव निर्मित भवन उद्घाटन भएको हो। भवन

नुवाकोटे टाइगरसहित नेपालका चर्चित रेस्लरको पोखरामा भिडन्त हुने

काठमाडौ,चैत ६ । नुवाकोटे टाइगरसहित नेपालका चर्चित रेस्लरको पोखरामा भिडन्त हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरामा चैत २० र २१ गते हुने प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरहरुको

बितेको २४ घण्टामा १ सय २५ संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, चैत ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको

आजदेखि द भ्वाइस अफ नेपाल सिजन–३ प्रसारण हुँदै

काठमाडौँ,चैत ६ । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को प्रसारण आजदेखि शुरु हुँदैछ । हरेक शुक्रबार र शनिबार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको

कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं,चैत ६ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मस्तिष्क घातको उपचार गराईरहेका नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार