समाचार

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु

रसुवा पुस ११ । रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सुरु भएको हो ।

सामाजिक सुरक्षामन्त्री चौधरीको पुत्ला दहन

कैलाली पुस ११ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ । मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं पुस ११ । कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ। संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले

इथियोपियामा विद्रोहीको आक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो

एजेन्सी पुस ११ । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हरायो

दाङ पुस ११ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएको छ । दाङको देउखुरी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको ७८ रनको

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

काठमाडौं पुस ११ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा

हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो । राप्रपाको यो

पार्टी एकताको पक्षमा वामदेवको अडान

काठमाडौ,पुष ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू संसद विघटनको विपक्षमै रहेको बताएका छन् । शनिवार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा उपाध्यक्ष गौतमले आफू संसद

फ्रान्समा पनि कोरोनाको नयाँ भाइरस संक्रमण पुष्टि

एजेन्सी,पुष ११ । फ्रान्समा पनि कोरोना भाइरसको रुपान्तरित नयाँ भाइरसको संक्रमित भेटिएका छन् । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना