समाचार

साझा यातायात सहकारीको साधारण सभा सम्पन्न, विद्युतीय बस खरीद प्रक्रिया शुरु गरिने

काठमाडौं,फागुन ८ । साझा यातायात सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित

जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन : मुख्यमन्त्री पौडेल

हेटौंडा,फागुन ७ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै

भारतमा एक करोडले लगाए कोरोनाविरुद्धको खोप

नयाँदिल्ली,फागुन ७ । भारतमा एक करोड बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाएका हुन् ।

गायक उद्धब कार्कीको लोकदोहोरी गीत ‘पापिनी’ सार्वजनिक

काठमाडौ,फागुन ७ । चर्चित गायक उद्धब कार्कीको लोकदोहोरी गीत ‘पापिनी’ सार्वजनिक भएको छ। पृथक शैली तथा सार्वजनिक हुनु अगावै टिकटकमा भाइरल ‘पापिनी’ लोकदोहोरी गीतमा गायक स्वयंम कार्कीको र नारायण दङ्गालको

बितेको २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, फागुन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको आज स्वास्थ्य

नुवाकोट आएर काङ्ग्रेस नेता पौडेलले भने- ‘प्रतिनिधि सभा विघटनबारे पार्टीमा कुनै भिन्‍न मत छैन’

नुवाकोट,फागुन ७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीको स्पष्ट धारण सार्वजनिक गरेका छन् । उनले पछिल्लो समयमा सभा विघटनका विषयलाई विभिन्न टीकाटिप्पणी भैरहेको बताउदै

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौ,फागुन ७ । प्रदेश २ को प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुखका रुपमा रहेका तिलक परियारलाई भने पदमुक्त गरेको राष्ट्रपति कार्यालय श्रोतले उल्लेख गरेको

अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

सिन्ह्वा,फागुन ७ । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा

चितवनमा अब ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाटै

चितवन,फागुन ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको