समाचार

असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने शिक्षामन्त्रीको घोषणा

काठमाडौ,फागुन ४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा

बितेको २४ घण्टामा १ सय ५ संक्रमित थपिए

काठमाडौं, फागुन ४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको

सामुदायिक विद्यालयले शैक्षिक विकासमा उन्नति गरेको छ- अध्यक्ष ध्रुव श्रेष्ठ

नुवाकोट,फागुन ४ । जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सामुदायिक विद्यालयले पनि पछिल्लो समयमा शैक्षिक गुणस्तरमा उन्नति गरेको बताएका छन्। लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्दी गणेश आधारभूत

सरस्वती मन्दिरको पर्खालमा ‘कखरा’ लेखेर अक्षराम्भ

काठमाडौ,फागुन ४ । मंगलबार श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइएकाे छ। यसदिन सरस्वतीको पूजा गरे विद्या बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजा गर्नेहरूको भीड लागेको छ। आजकै

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

बागलुङ,फागुन ४ । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन्

विद्यालयमा ‘जङ्क फुड’ निषेध

भक्तपुर,फागुन ४ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै

काठमाडौं, फागुन ४। आज सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ

सुध्रियो वीरगञ्ज भन्सार राजस्व

वीरगञ्ज,फागुन ४ । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले गति लिन थालेपछि त्यसको प्रभाव भन्सारबाट उठ्ने राजस्वमा देखिन थालेको छ । मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले गत माघ

सरकारको ३ वर्ष सकसपूर्ण

काठमाडौं,फागुन ४ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ३ वर्ष पूरा भएको छ । यसबीचमा उल्लेख्य उपलब्धि प्राप्त भएको दाबी सरकारले गरेको छ । तर, उसका लागि सो