समाचार

सञ्‍चारमन्त्रीको आव्हान, ‘मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौं’

काठमाडौं कात्तिक २५ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने

आठ महिनामा १ लाख ३६ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, कार्तिक २५ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको

केरुङ-काठमाडौं रेलमार्ग:डीपीआर बनाउन चीनसंग प्रस्ताव गर्ने

काठमाडौं, कार्तिक २५। सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिदिन अर्थ

बन्दाबन्दीमा वैदेशिक लगानी ८ अर्ब ३७ करोड

काठमाडौं, कार्तिक २५। बन्दाबन्दीको समयमा नेपालमा वैदेशिक लगानीका परियोजना दर्ता हुने क्रम निरन्तर चलिरहेको छ । चैत ११ गतेदेखि साउनको ५ गतेसम्म जारी बन्दाबन्दीको बीचमा नेपालमा स्थानीय एजेन्टमार्फत विभिन्न ५

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप  १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

काठमाडौं उपत्यकामा १४ सय २८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, कात्तिक २४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १४ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५  सय ७१ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १४ सय

बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २४ । नेपालमा बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै कुल संक्रमितको सख्या  १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा

‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्‍ने सरकारको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

काठमाडौं कात्तिक २४ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने भनेर गरेको निर्णय कार्यान्वयन नगर्न सरकारलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ । उक्त निर्देशनमा नेकपाका सांसदहरू विजय सुब्बा

कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

रुपन्देही कात्तिक २४ । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी