
काठमाडौं भदौ ३ । नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य

काठमाडौं भदौ ३ । देशभरी कोरोना संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही सातायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर

काठमाडौं भदौ ३ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए ।

काठमाडौं,भदौ ३ । टोखा नगरपालिका वडा नम्बर १ ले कोरोना सचेतना कार्यक्रम गरेको छ। मंगलबार टोखा नगरपालिका १ स्थित झोरमा दुई ब्यक्तिमा कोरोना संक्रमण पुष्टिसंगै थप सचेतताका लागि कार्यक्रम अगाडि

मकवानपुर भदौ ३ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर

भारत,भदौ ३ । छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५३ हजार १४ पुगेको

अछाम,भदौ ३ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन्। अहिलेसम्म ४ जनाको शव भेटिएको र १९

काठमाडौँ,भदौ ३। संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको

काठमाडौं,भदौ ३ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती। सो अवसरमा देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । यद्यपि कोरोना महामारीका कारण यस वर्ष भने