
नुवाकोट,साउन १७ । काठमाडौँ उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले ५० लाख रुपैयाँ छुट्याएको छ । सिसडोलमा लामो समयसम्म

काभ्रेपलाञ्चोक,साउन १७ । तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध

काठमाडौ,साउन १७ । शनिबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबारको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । बितेको २४ घण्टामा गरिएको

काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढ्दै गएको छ। संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना

डडेलधुरा साउन १७डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् । डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने क्रमममा नदिले बगाएर बेपत्ता भएका

काठमाडौ,साउन १७ । बितेको २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ

काठमाडौँ – साउन १७सरकारले कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरिरहेका छन् । अभियन्ताहरुले शनिबार

काठमाडौ,साउन १७ । काठमाडौ उपत्यकासहित देशभर कोरोना संक्रमणको महामारी बढिरहेको बेला बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरिएको छ। टोखा नगरपालिकाको आर्थिक सहयोगमा नगरको वडा नम्बर १ झोर मा

काठमाडौं साउन १६ । जल तथा मौसम विज्ञान विभागले शनिबार मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका