
काठमाडौ,चैत-२९।गोरु काटेको अभियोगमा दुई युवा पक्राउ परेका छन।पोखरा महानगरपालिका वडा नम्बर-३३ छप्ल्याङस्थित चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा–३२ लामेआहालका २७ वर्षीय

टेकबहादुर पुन,चैत-२८। दाङ्गको लमहीमा भालुको अाक्रमणबाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् ।

गुल्मी,चैत-२८। ढुङगाले हानी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । आफ्नै बुवालाई ढुङगाले हानी हत्या गरेको अभियोगमा ईस्मा गाउँपालिका पालुखाका अर्जुन कुमाललाई प्रहरीले पक्राउ गरेको हो

काठमाडौ, चैत-२८।सञ्चारमाध्यममा केही दिनयता लगातार यस्ता समाचार आइरहेका थिए, ‘दाङको भालुवाङसम्म काठमाडौंबाटै ७ दिन १८ घण्टाका दरले लगातार हिँडेर मजदुरहरू घर फिरे।’ सुनसरीको इनरुवातिर पनि त्यसैगरी गए। राति–राति हिँडेरै अलपत्र

काठमाडाैँ,चैत-२७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर

लन्डन,चैत-२७।कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुने ५८ वर्षीय पुर्वगोर्खा सैनिक चेतप्रसाद गुरुङ रहेका छन्।नेपालस्थित पर्वत घर भएका गुरुङ १४ दिनदेखि

नुवाकोट,चैत-२६।यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-८ स्थित थानापति स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ।सामग्री शिवपुरी गाउँपालिका वडा नम्बर-८ का समाजसेवी केशव रिजाल र उक्त ट्रस्टद्वारा

काठमाडौं,चैत-२६ ।देशभर हालसम्म २३ सय ६६ जनाको कोरोना भाईरसको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराईएको हो ।

बुटवल,चैत-२६। आफ्ना नागरिकको अवस्था बुझ्न एक भारतीय सांसद भैरहवा आएका छन् ।नेपाल स्थित भैरहवा क्वारेन्टाइनमा रहेका भारतीयको अवस्था बुझ्न भारत महाराजगंजको नौतनवा विधानसभा सदस्य अमनमणि त्रिपाठी त्यहाँ आईपुगेका हुन् ।