
एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।

काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु

डोटी, कार्तिक ३० । आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गएको छ। डोटी जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा ज्यान गएको हो । राँगोको आक्रमणबाट

काठमाडौं,कात्तिक ३० । कोरोनाबाट विश्वभरमा ३ करोड ७८ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । आइतबार बिहानसम्ममा ३ करोड ७८ लाख ५६ हजार २२ जना संक्रमित कोरोनामुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

कपिलवस्तु,कात्तिक ३० । कपिलवस्तुमा तिहारका लागि भित्र्याइएको पटका प्रहरीले बरामद गरेको छ । विभिन्न नाका हुँदै तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका प्रहरीले बरामद गरेको हो। सिमा

काठमाडौं, कार्तिक ३० । आज तिहारको चौथो दिन आज, गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया

एएफपी, कात्तिक ३० । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न शुक्रबार सहमत भएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन

ओखलढुंगा, कात्तिक ३० । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ रगनीमा पुनः अर्को घर जलेको छ । शनिबार साँझ भएको आगलागीमा २ तले घर जलेर नष्ट भएको छ । स्थानीय रगनीको

झापा,कात्तिक २९ । धान चुट्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन । सोही