समाचार

भारी हिमपातले सुदूरपश्चिमका राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

सुदूरपश्चिम — भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीका नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग

नेकपाबाट सात जना निष्कासित

काठमाडौ,माघ १०- नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

काठमाडौँ,माघ १०- आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला (अदानचुली),माघ १० – हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान

रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद पुनः थप

रामेछाप,माघ १० — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्तिको समय पुनः थप गरिएको छ। निर्वाचन प्रहरी भर्ना समिति रामेछापले आवेदन

देशका पहाडी क्षेत्रमा बदली, उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौँ, माघ १० — हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली देखिएको छ भने

पश्चिम नेपालमा सुरु भयो वर्षा

काठमाडौं,माघ ९ । पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

एमाले जिल्ला कमिटीका ३८ नेता नेकपामा प्रवेश

काठमाडौं — नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटीका अधिकांश पदाधिकारी तथा सदस्यहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष कार्यक्रममा जिल्ला कमिटीका ३८ जना

राप्रपा नुवाकोट–१ को बैठकका सात निर्णय, निर्वाचन परिचालन तीव्र बनाइने

नुवाकोट, माघ ९ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नम्बर १ नुवाकोटको आज बसेको बैठकले निर्वाचन केन्द्रित सात महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको