
नुवाकोट,भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ। बाढीले विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइको भवनमा

नुवाकोट,भदौ १० । चीनतर्फबाट भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति पुर्याएको छ। बाढीले बजार, बस्ती, झोलुङ्गे तथा पक्की पुल र सडक संरचनामा

काठमाडौँ,भदौ १० । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा छिटोभन्दा छिटो सुचारु गर्न प्रयास भइरहेको बताएका छन्। बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा

काठमाडौँ, भदौ १० — विपद् प्राधिकरणको बैठकले भोटेकोशी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार

काठमाडौँ,भदौ १०— तिब्बत क्षेत्रमा हिउँपहिरोका कारण थुनिएको नदी अचानक खुलेपछि रसुवामा ठूलो बाढी आएको अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतबाट बिहान ८

रसुवा, भदौ १०— भीषण बाढीले रसुवास्थित नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र प्रभावित भएका

काठमाडौँ, भदौ १०— जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाका कारण भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ। उहाँका अनुसार बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा

रसुवा, भदौ १०— आज बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका रसुवाका बस्तीमा ठूलो क्षति पुर्याएको छ। रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बाढी नदीको सतहभन्दा झण्डै एक सय मिटर माथिसम्म

रसुवा,भदौ १०— भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले नदी तटीय क्षेत्रमा रहेका कार्यालय, आयोजना तथा मानवीय बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशी नदीको बहाव बढेसँगै रसुवा जिल्ला