
काठमाडौँ,फागुन २९– केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घटेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १७८ रहेकोमा शुक्रबार मध्याह्नसम्म घटेर १४९ पुगेको तथ्याङ्कले देखाएको छ। यसअघि काठमाडौँ विश्वकै

रुकुम पश्चिम,फागुन २९ – जिल्लाको मुसिकोट नगरपालिका–११ मा काठले च्याप्दा शुक्रबार एक जनाको मृत्यु भएको छ। वडा नम्बर ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर

काठमाडाैं,फागुन २९ । एक देखि तीन सातासम्म राहदानी वितरण र आवेदन प्रक्रिया बन्द हुने भएको छ। राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन पुरानो प्रविधि विस्थापित गरी नयाँ प्रणाली

काठमाडाैं,फागुन २९ । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।विगतमा गरिएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै आक्रोशित स्थानीयले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न रोक लगाएका हुन्। सहरी विकास मन्त्रालय

हेटौंडा,फागुन २९ । हेटौँडा–नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको

काठमाडौं,फागुन २९ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार तोलामा २००० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

भक्तपुर,फागुन २९ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ। भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालबाट उहाँको पार्थिव शरीर निकालिएको हो। अध्यक्ष

काठमाडौँ,फागुन २९– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार

काठमाडौँ,फागुन २९ – पश्चिम एसियामा उडान सुरक्षासम्बन्धी तनावका कारण पछिल्लो नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फागुन २० देखि २८ सम्म कतार, कुवेत, संयुक्त