
गोरखा,साउन ३० । उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । मङ्गलबार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै आलुको पकेट क्षेत्रमा आउँदो भदौ १ गतेदेखि आलु

काठमाडौं,साउन ३० । बुधवार सुनको भाउ घटेको छ । मंगलबार कीर्तिमानी रेकर्ड कायम गरेको छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन नेपाली बजारमा छापावाला सुनको भाउ

नुवाकोट,साउन ३० । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा एकैदिन हजारौं भक्तजन पुगेका छन्। दुप्चेश्वरमा झरी र बर्खाको समेत परवाह नगरी हजारौं भक्तजन पुगेका हुन्। मन्दिरमा दैनिक रूपमा तीर्थालु पुग्ने क्रम बढिरहेको

बैतडी,साउन ३० । पाटन नगरपालिकाले मुख्य सडक अनारखोलीमा ढाट राखेर हरियो धनियाँ बेच्दा दुई रुपियाँ प्रतिकिलो निकासी कर लिन सुरु गरेको छ । पालिकाबाहिर बिक्री हुने धनियाँ, लसुन, प्याजलगायत आलु निकासी

काठमाडौ,साउन ३० । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते उहाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए

काठमाडौं,साउन ३० । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विवाद समाधान गर्न गठन भएको लाल आयोगनै सेटिङमा बनेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पोखरेलले

काठमाडौं,साउन ३० । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा खुद नोक्सानी घटाएको छ । अघिल्लो आवमा ४ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा

काठमाडौं,साउन ३० । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ । बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका

काठमाडौं,साउन ३० । भारत सरकारले उपलब्ध गराएको कोटाको चिनी आयात गर्न सरकार पटकपटक असफल हुँदा चाडपर्वको मुखमा चिनीको बजार भाउ बढ्न थालेको छ । उपभोक्ताले खुद्रा प्रतिकिलो ११० रुपैयाँमा किनिरहेको