समाज

प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी

काठमाडौँ,पुस २० । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी

ऋणमा निर्माणाधीन सडक, काम सुस्त

काठमाडौ,पुस २० । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ ।  ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय

आजको मौसम: सामान्यतया सफा रहने

काठमाडौं,पुस २० । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली

नुवाकोटे पत्रकार पुडासैनीको निधन

काठमाडौ,पुस २० । नुवाकोटे पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पआयुमै निधन भएको छ । उनको शुक्रबार राति ११ बजे चाबहिलस्थित हेल्पिङ ह्यण्डस् अस्पतालमा निधन भएको हो। उनलाई हृदयघात भएको अनुमान गरिएको छ

कालीगण्डकीमा बालिकाको शव फेला

पाल्पा,पुस २० । नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव  कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी

‘महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ’

काठमाडौँ,पुस १९। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन । कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौ,पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

स्कुटर दुर्घटनामा श्रीमान‍्को मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर,पुस १९ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान‍्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१०

सर्वोच्चका शाखा अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता गराइदिन माग गर्दैै निवेदन

काठमाडौ,पुस १९ । सर्वोच्च अदालतका एक कर्मचारीमाथि मुद्दा जिताइदिने भन्दै १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाकी शुशिला निरौलाले ती कर्मचारीमाथि घुस लिएको आरोप लगाएकी