
ढोरपाटन (बागलुङ),साउन ५ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा

काठमाडौं,साउन ५ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार पुन: थालेपछि स्थानीयले विरोध जनाएका छन् । शुक्रवार न्यूरोडमा जम्मा भएका स्थानीयले सडकको चौडाइ घटाएर फुटपाथ विस्तार गर्न लागिएको भन्दै असन्तुष्टि

काठमाडौ,साउन ४ । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ । श्रीलङ्काकाे ‘डांबुला स्टेडिएम’मा भएको खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६

बर्दिया,साउन ४ । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।

काठमाडौ,साउन ४ । काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् । शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं. २२ स्थित न्यूरोड परिसरमा

काठमाडौ,साउन ४ । बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो लागेको छ । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको

काठमाडौं,साउन ४ । प्रधानमन्त्री केपी शर्माले ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा चासो दिएका छन् । उक्त विवाद समाधान गर्नका लागि ओलीले उद्योगी तथा सरोकारवालासँग संयुक्त छलफल गर्ने भएका

दोहा कतार,साउन ४ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रवासी नेपाली मञ्च कतारलाई संबोधन गरेका छन् । सातौँ अधिवेसनको पुर्वसंध्यामा सम्पन्न बैठकलाई संबोधन गर्दै पोखरेलले एमालेको संगठन विश्वको ३७

काठमाडौं,साउन ४ । साताको अन्तिम कारोबार दिन सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको हो । बिहीबार १ लाख ४९