समाज

आज विभिन्न प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ,असार २८ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी

आज विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौ,असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत लिँदै छन् । सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति

नुवाकोटको नयाँ पर्यटन गन्तव्य ‘सुइरेचौर’

• शरणउत्सुक सापकोटा नुवाकोट,असार २७ । नुवाकोट जिल्लाको सूइरेचौर पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी-७ स्थित ‘सुइरेचौर’ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको

ललितपुरका मूर्तिकार शाक्यद्वारा नुवाकोटलाई लाखेको मुकुन्डो हस्तान्तरण

•रिना खनाल नुवाकोट,असार २७ । नुवाकोट दरबारमा रहेको लाखेको ऐतिहासिक मुकुन्डो पुरानो र रङ उडेर फुङ्ग भएको सुनेर ललितपुरनिवासी सम्पदा संरक्षक रवि शाक्यले तस्बिर मगाएर त्यस्तै प्रतिरूप बनाएर हस्तान्तरण गरेका

क्यान्सरपीडित नुवाकोट विदुरका युनिक तामाङलाई नगद सहयोग

विदुर,असार २७ । लामो समयदेखि ब्लडक्यान्सर रोगबाट पीडित युनिक तामाङलाई स्वर्गीय सुधीरमान सिंहको सम्झनामा उनको परिवारले नगद सहयोग गरेको छ । विदुर नगरपालिका–१ रिमालडाँडाका ब्लडक्यान्सर रोगबाट पीडित तामाङलाई १५ हजार

बारामा बस दुर्घटना, घाइते १३ जनाको उद्धार

बारा,असार २७ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ।  सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका  अनुसार दुर्घटनामा घाइते भएका १३ जनाको

बोर्डले निर्धारण गर्यो औषधिको नयाँ मूल्य, कुनको कति ?

काठमाडौं,असार २७ । स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ विवरण तथा दर रेट कायम गरेको छ । बोर्डले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ अर्थात् साउन १

वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं,असार २७ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो ।

जनमत पार्टीले नदिने भयो प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौ,असार २७ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए