
नुवाकोट,असार २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार, फुर्केसल्लाकी ३० वर्षीया अम्बिका खतिवडा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएकी छिन । शुक्रबार स्वास्थ्य परिक्षण गरी घर फर्कन्छु भनी

काठमाडौं,साउन २८ । पृथ्वी राजमार्ग राती १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । नौबिसे मलेखु सकडखण्डमा पर्ने खोलाहरुको पुल मर्मत गनुपर्ने भएकाले राती ५ घण्टा बन्द हुने

काठमाडौ,असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाएका हुन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राखेको

भेरीगङ्गा (सुर्खेत),असार १८ । जिल्लाको गुर्भाकोट नगरपालिका–१३ का गोविन्द ओली मुलुकमा रोजगारी केही भएन भन्दै १२ वर्ष पहिला वैदेशिक रोजगारीमा गए । विदेशमा परिवारसँग टाढा बसेर गरेको दुःख भन्दा स्वदेशमा

चितवन,असार २८ । चितवनमा रु एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान

चितवन,असार २८ । चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई

म्याग्दी,असार २८ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी

चितवन, असार २८ । अविरल वर्षाका कारण पहिरोमा परी त्रिशुली नदीमा परेर दुईवटा बस वेपत्ता भएका छन् । सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजे बजेको समयमा जिल्ला चितवन भरतपुर

पोखरा,असार २८ । पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरो गई घर पुरिँदा ७ जनाको मृत्यु र २ जना घाईते भएका छन् । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका