समाज

प्रतितोला २ लाख ६८ हजार नाघ्याे सुनकाे भाउ, चाँदीकाे कति ?

काठमाडौं,पुस २२ । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ उच्च दरले बढेको छ। हिजो एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ३१०० रुपैयाँ बढेको छ। नेपाल

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

काठमाडौँ,पुस २२।काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन

आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

दमौली (तनहुँ),पुस २२– नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र

ललितकला क्याम्पसका विद्यार्थीको ‘सिन्थेसिस’ कला प्रदर्शनीलाई सयौँको अवलोकन

काठमाडौँ,पुस २२ । ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म आयोजना गरेको कला प्रदर्शनी ‘सिन्थेसिस’ लाई सयौँ दर्शकले अवलोकन गरेका छन्। ब्याचलर अफ फाइन आट्र्स (बिएफए) अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेखनीय

वीरगञ्जमा कर्फ्यु आदेश दिउँसो १ बजेसम्म थप

वीरगञ्ज,पुस २२ । जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा जारी कर्फ्यु आदेश मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि थप गरेको छ। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि

नेकपा एमालेको सचिवालय बैठक आज, राष्ट्रियसभा उम्मेदवारबारे छलफल हुने

काठमाडौँ,पुस २२ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा आगामी राष्ट्रियसभा

देशभर यस वर्षकै चिसो, जुम्लामा माइनस ६.३ डिग्री तापक्रम रेकर्ड

काठमाडौं, पुस २२ । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। न्यूनतम तापक्रममा आएको गिरावटसँगै देशभर चिसो अत्यधिक महसुस गरिएको छ भने

नेता सूर्य थापा एकल सिफारिस

प्युठान,पुस २२ । नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा

गर्भमा शिशुको लिङ्ग पहिचान गरे एक वर्षसम्म कैद सजाय

काठमाडौं ,पुस २२। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य कानुनविपरीत रहेको स्पष्ट गर्दै यस्तो कार्य गरे एक वर्षसम्म कैद सजाय हुने जनाएको छ।स्वास्थ्य