समाज

मनसुन नेपाल भित्रन अझै केही दिन लाग्ने

काठमाडौँ, असार ३ — यस वर्षको मनसुन नेपाल भित्रन ढिलाइ भएको छ। सामान्यतया जुन १३ तिर नेपाल प्रवेश गर्ने मनसुन जुन १७ पुग्दासमेत सीमापार भारतको सिक्किम र बिहार क्षेत्रमा सक्रिय

एम्बाप्पेको कीर्तिमानसँगै फ्रान्सको विजयी सुरुआत

एजेन्सी,असार ३ । फिफा विश्वकपमा फ्रान्सले विजयी सुरुआत गरेको छ। मंगलबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न समूह ‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गरेको हो। फ्रान्सका कप्तान किलियन एम्बाप्पे

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं, असार २ । परराष्ट्रमन्त्री शिशिर खनाल ले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको नयाँ अध्याय निर्माणमा योगदान गर्न आह्वान गरेका छन्। चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले

जेनजी आन्दोलनका क्रममा फरार कैदी ९ महिनापछि पक्राउ

काठमाडौं,असार २ । २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकी कैदी रमा चौलागाई पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका

रास्वपाको संगठन विस्तार तीव्र, ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं,असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म देशका ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका अनुसार चार प्रदेश, ६०९ पालिका र चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको

ओडारबाट पाँच अवैध भरुवा बन्दुक बरामद, नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबी पनि नियन्त्रणमा

सल्यान,असार २ । सल्यान प्रहरीले कालीमाटी गाउँपालिका–५ स्थित जंगलको एक ओडारबाट पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका–५ जुमखोलास्थित हरियाली सामुदायिक वनभित्र

भारतीय अवरोधपछि इलाम र झापाका चिया उद्योग बन्द, ५० हजार किसान प्रभावित

काठमाडौं, असार २ — भारतले नेपाली चियाको आयातमा नयाँ प्रावधान लागू गर्दै निर्यात प्रक्रियामा कडाइ गरेपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन्। भारतीय गैर-भन्सार अवरोधका कारण चिया

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं,असार २ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । 

४२ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

गुल्मी,असार १ । गुल्मी प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई घटनाको ४२ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र