समाज

आजको मौसम कस्तो रहला ?

काठमाडौँ,असार ५ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण हुने

काठमाडौं,असार ५ । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ ।  देशभरका महिला उद्यमीहरूलाई सशक्तीकरण गर्नका लागि २०७८ फागुन २४ गते सक्षम कार्यक्रम

प्रतिनिधिसभा बैठक: बजेटमा विभेद् भएको सांसदको गुनासो

काठमाडौं,असार ५ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विभिन्न सातओटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ ओटा प्रस्ताव प्रस्तुत भएका छन् । बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल भएको थियोे  ।

सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटियो

गलेश्वर,असार ५। बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ । २४ किलोमिटर

श्रममन्त्री अर्यालद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक

काठमाडौं,असार ५ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आफूले पदबहाली गरेको

धान रोप्ने बेला रासायनिक मल गोदाममै थन्कियो

काठमाडौं,असार ५ । वर्षेबालीका लागि पुग्ने गरी रासायनिक मल मौज्दात हुने क्रममा भए पनि किसानले यसको हाहाकार भोग्नुपरेको छ । असार लागेसँगै देशका विभिन्न ठाउँमा किसानले मलविनानै धान रोप्न शुरू

नुवाकोट शिवपुरीका अनाधिकृत होडिङ र फल्याक्स बोर्ड हटाइयो

नुवाकोट,असार ५ । जिल्लाको शिवपुरी गाउँपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका होडिङ र फल्याक्स बोर्ड हटाइएको छ ।  गाउँपालिका कार्यालयले ५० वटा अनाधिकृत होडिङ वोर्ड र फल्याक्स बोर्ड हटाएको जनाएको छ

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छुः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं,असार ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छिन्  । मङ्गलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द

नेपाली नागरिकता त्याग्नेको संख्या बढेको बढ्यै, हरेक दिन ६ जनाले त्याग्दै छन्

काठमाडौँ,असार ४। नेपालमा राष्ट्रबादको भाषणबाजी चर्किरहेकै बेला हरेक दिन औसत ६ जनाले यो देशको नागरिकता त्यागिरहेका छन् । चालू आर्थिक वर्षको १० महिना अर्थात् गएको साउनदेखि वैशाखसम्म १ हजार २२५