समाज

उच्च बिन्दुबाट घट्याे सुन-चाँदीकाे मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,पुस ४ । साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ । आज एकैदिन सुनकाे मूल्य ताेलामा २००० रूपैयाँ घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

उत्तरगयामा श्राद्ध गर्ने श्रद्धालुको घुइँचो

रसुवा,पुस ४ । पौष कृष्ण पक्षको औँसीको अवसरमा आज नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीस्थित उत्तरगयामा श्राद्ध गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ । त्रिशूली, सलाखु र फलाँखु नदीको संगमस्थल त्रिवेणी

आज देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडौँ,पुस ४। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा

सरकारले समानुपातिक निर्वाचनमा जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गर्ने अध्यादेश ल्यायो

काठमाडौं,पुस ४ । सरकारले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जनसङ्ख्याको आधारमा समावेशी समूहको प्रतिशत निर्धारण गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले निर्वाचन ऐन संशोधनसम्बन्धी अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष

पोखराबाट भारतका पर्यटकीय सहरमा सिधा उडान आवश्यक- मुख्यमन्त्री पाण्डे

पोखरा,पुस ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख पर्यटकीय सहरहरूमा सिधा उडान सुरु गर्न भारतीय राजदूतावाससहित सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । पोखरामा आयोजित ‘सेकेन्ड

महाधिवेशनमा सहभागी सबैप्रति अध्यक्ष ओलीको धन्यवाद

काठमाडौं,पुस ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएकामा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले महाधिवेशनलाई

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौं,पुस ४ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।

सुदूरपश्चिमबाट १४ महिनामा ५१ हजार युवा वैदेशिक रोजगारीमा

बैतडी,पुस ४ । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनाको अवधिमा ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आर्थिक वर्ष २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक

गोरखा सदरमुकामको मुख्य सडक जीर्ण, स्थानीयको चिन्ता

गोरखा,पुस ४ । गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालयको प्रवेशद्वारअगाडिको सडक दयनीय अवस्थामा पुगेको छ । सदरमुकामबाट गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन