समाज

गोसाईंकुण्ड जाने तीर्थयात्रीका लागि पदमार्गका होटल तथा लजको शुल्क निर्धारण

सुवा, भदौ १। जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी रसुवाको पदमार्गमा सञ्चालित होटल तथा लजको सेवा शुल्क निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षको सहभागितामा गत

ज्योतिकुञ्ज एकेडेमीको सहकार्यमा ‘म कहिल्यै अल्छी हुन्न है !’ बालगीतको भिडियो विमोचन

नुवाकोट,भदौ १ । बालबालिकाका लागि निर्माण गरिएको गीत ‘म कहिल्यै अल्छी हुन्न है !’ को भिडियो विमोचन गरिएको छ। ‘किताब चरो नेपाल’ र ज्योतिकुञ्ज एकेडेमीको सहकार्यमा निर्माण गरिएको उक्त बालगीतको

बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया, भदौ १ । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न

काठमाडौं, भदौ १ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति

नुवाकोट सूर्यगढीको फटपुरमा पहिरो, २५ परिवार जोखिममा

नुवाकोट, भदौ १। सूर्यगढी गाउँपालिका–२ स्थित फटपुर बस्तीमाथिबाट पहिरो खसेपछि करिब २५ परिवार जोखिममा परेका छन्। लगातार भइरहेको मनसुनजन्य वर्षाका कारण बस्तीमाथिको भू–भागबाट पहिरो बगेपछि स्थानीयवासी त्रसित बनेका छन्। मनसुनजन्य

छहरे–टोखा सडकखण्डमा राति सवारी आवागमन बन्द

नुवाकोट, भदौ १। वर्षाका कारण लेदो र गेग्रानसहितको पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुन थालेपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने नुवाकोटको मुख्य मार्गअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामाको घोषणा

हेटौँडा, भदौ १। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको छ। सरकार टिकाउन आवश्यक सांसदको समर्थन जुटाउन नसक्ने अवस्था बनेपछि मुख्यमन्त्री बानियाँले आज दिउँसो १

बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रे,भदौ १ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा खानीखोला–४ का कलकबहादुर

अशोकधाम मन्दिरमा भागदौड हुँदा सात भक्तजनको मृत्यु

एजेन्सी,भदौ १ । बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको जिल्ला प्रशासनले जनाएको छ। घटनामा केही