समाज

हेटौंडामा स्कुटरसहित पानीमा भेटिएको शवको पहिचान खुल्यो

हेटौंडा, भदौ २। हेटौंडा–५ स्थित क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ। मृतक हेटौंडा–६ चौघडामा बस्दै आएका बनेपा–६ नाला निवासी आवास रञ्जितकार रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको जुरीखेलमा स्कारपियो दुर्घटना, ६ जना घाइते

मकवानपुर, भदौ २। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ २। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं,भदौ २ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न नागरिकलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत

घर घरमै चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा

ललितपुर, भदौ २ । ललितपुर महानगरपालिकाले फोन गरेको १५ मिनेटभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स बिरामीको घरमै पुग्ने निःशुल्क सेवा सुरु गरेको छ। महानगरपालिकाका अनुसार एम्बुलेन्समा चिकित्सक, पारामेडिक्स, आकस्मिक औषधि, अक्सिजन

महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई छैन : सभापति थापा

काठमाडौं,भदौ २ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अघि बढ्ने स्पष्ट पार्दै महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई नभएको बताउनुभएको छ। सभापति थापाले असोज १६

नुवाकोट पञ्चकन्यामा मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सुरु

नुवाकोट,भदौ २ । कर्मचारीलाई कामप्रति थप प्रोत्साहित गर्दै गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट बनाउने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकाले मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सुरु गरेको छ। चालु आर्थिक वर्ष २०८३/०८४ देखि सुरु

नुवाकोटमा जिल्ला स्तरीय अन्तरविद्यालय निबन्ध प्रतियोगिता सम्पन्न

नुवाकोट,भदौ २ । विद्यार्थीहरूमा शैक्षिक जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा जिल्ला स्तरीय अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन नुवाकोटको आयोजनामा गेर्खुस्थित फुलबारीमा

प्रधानमन्त्री शाह र मुख्यमन्त्री पाण्डेबीच अन्तरसरकार सहकार्यबारे छलफल

काठमाडौं,भदौ १ । प्रधानमन्त्री वालेन्द्र शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । भेटमा अन्तरसरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका