
काठमाडौँ,पुस ३ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा विजयी हुनुभएको हो

काठमाडौँ,पुस ३। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका

झापा,पुस ३ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिक हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

काठमाडौँ,पुस ३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो

काठमाडौं,पुस ३ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेसँगै प्रक्रिया टुंगिएको हो

काठमाडौं,पुस ३ । नेपाल सरकारले कतार सरकारलाई उपहारमा उपलब्ध गराएको एक जोडी हात्ती हिजो कतार पठाइएको छ । चितवनमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका एउटा भाले र एउटा पोथी हात्तीलाई

काठमाडौँ,पुस ३ निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका

काठमाडौं,पुस ३ । जेनजी आन्दोलनका क्रममा टाउकोमा गोली लागेर गम्भीर घाइते भएका दैलेखका दीपेन्द्र बस्नेत अहिले पनि उपचारकै क्रममा छन् । गोली लागेपछि उहाँको दायाँ आँखा पूर्ण रूपमा गुमेको छ

काठमाडौं,पुस ३ । काठमाडौँ दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता भएको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सिआइबीले पूर्वसचिव