समाज

नुवाकोट पञ्चकन्यामा नेकपाको पार्टी एकता सन्देश सभा भव्य रूपमा सम्पन्न

नुवाकोट,मंसिर २९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा सम्पन्न भएको छ। पञ्चकन्या गाउँसमितिको आयोजनामा सोमबार सम्पन्न सभाले हालै विभिन्न वामपन्थी दलहरूबीच सम्पन्न पार्टी

नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, क्षेत्रपाल माविको २३ स्वर्णसहित उत्कृष्ट प्रदर्शन

नुवाकोट,मंसिर २९ । नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण निकाय, शिक्षक, विद्यार्थी, खेलाडी तथा आयोजकप्रति लिखु गाउँपालिका शिक्षा

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल

गण्डकी,मंसिर २९ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभएको छ । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा,मंसिर २९ । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख शाह

काठमाडौं,मंसिर २९ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा

सुनकाे मूल्यमा नयाँ रेकर्ड, २ लाख ६० हजार नाघ्याे ताेलाकाे

काठमाडाैं,मंसिर २९ । नेपाली जबारमा लगातार बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदनि सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,मंसिर २९ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७

सिन्धुपाल्चोक इको पहिरो नियन्त्रणको सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु

सिन्धुपाल्चोक,मंसिर २९ । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत भीषण इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणका काम थाल्ने सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु भएको छ। मङ्सिर २० गतेदेखि भोटेकोशी

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना

काठमाडौँ,मंसिर २९ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली