समाज

बजेट अभावमा थलियो धनगढीको आयुर्वेद चिकित्सालय

धनगढी, साउन २८ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पर्याप्त बजेट र जनशक्ति अभावका कारण निर्माण भइसकेका पूर्वाधारसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । चिकित्सालयको भुइँतलाको शौचालय एक वर्षसम्म

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,साउन २८ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २८- नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ

नेपालमा नौ मृतदाताबाट २३ वटा अङ्ग प्रत्यारोपण

काठमाडौँ,साउन २८ । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अङ्गदान अत्यन्त न्यून रहेको पाइएको छ। कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृतदाताबाट मात्र २३ वटा अङ्ग प्रत्यारोपण भएको छ।

सिमेन्टमा जस्तै अन्य खनिजमा पनि सफलता हासिल गर्नुपर्छ : सांसद अधिकारी

काठमाडौँ,साउन २८ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगिसकेको अवस्थामा फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा भने अपेक्षित सफलता हासिल हुन नसकेको संघीय संसद्को अर्थ समितिकी सांसद लिमा अधिकारीले

दुप्चेश्वरमा भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनबारे अन्तरक्रिया

नुवाकोट,साउन २८ । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिँदै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जग्गा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको छ। भूमि समस्या

वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको उजुरीमा जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ,साउन २७। प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो। वैयक्तिक गोपनीयतासम्बन्धी

रास्वपा विकल्प खोज्ने होइन, आफैँ विकल्प बन्ने रवि लामिछानेको दाबी

काठमाडौँ,साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५ देखि २० वर्षका लागि बलियो जग निर्माण गर्ने काम गरिरहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले

अब ल्याइने विधेयकको मस्यौदा विषय विज्ञले गर्ने : मन्त्री पुन

काठमाडौं,साउन २७ । सरकारले अव ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ ।  विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको