
तनहुँ, साउन २९ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना

सुदुरपश्चिम,साउन २९ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नेपालको संविधानको

रोल्पा,साउन २९ । रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परी मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ। गाउँमै पुरिएका तथा पहिरोसँगै आएको लेदोसहितको भेलले बगाएर प्युठानको माडी खोलाका विभिन्न स्थानमा

धनगढी,साउन २८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री शाहले आज प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो। घोषणा लगत्तै उहाँले प्रदेश प्रमुख नजिर मियाँसमक्ष

काठमाडौँ,साउन २८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२५औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको

रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने आठ जना अझै

नुवाकोट,साउन २८ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पञ्चकन्या गाउँपालिका–४ का वडाध्यक्ष सञ्च तामाङसहित तीन जना घाइते भएका छन्। पञ्चकन्याबाट काठमाडौँतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल बागमती प्रदेश

काठमाडौँ,साउन २८। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी नौ जना बेपत्ता भएका छन् भने दुई