
रौतहट,फागुन ३ । सर्लाहीको बागमती नगरपालिकामा पर्ने मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनेको भरत तालमा पछिल्लो समय स्वदेशी तथा भारतीय

काठमाडौं,फागुन ३ । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिँदै आएको अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो शनिवारसम्म सञ्चालन हुने ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार

काठमाडौं,फागुन २ । एशियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन २ गते) सम्ममा १३ लाख १८ हजार

काठमाडौं,फागुन २ । एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल शुक्रबार देखि संचालनमा आएको छ । तेश्रो मुलुकबाट आउने सामान ११६ किलोमिटर घुम्नु नपर्ने विराटनगर–चारलेन सडक

तनहुँ,फागुन २ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको

काठमाडौं,फागुन २ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल

काठमाडौं,फागुन २ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ । मंगलबार त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले

रोल्पा,फागुन २ । आफ्नै बुवाकाे हत्या गरेको आराेपमा छाेरा पक्राउ परेका छन। पक्राउ पर्नेमा माडी गाउँपालिका -५ बाग्मा बस्ने ३७ वर्षीय नर बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको

काठमाडौं,फागुन २ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख